Guru
rap
00:00 / 00:00
Lyrics
संसार नै मेरो स्कुल
सबैमेरा गरु
सबैबाट शिक्षा लिन्छु
म त खुरु खुरु
घामबाट शिक्षा लिन्छु
सबको भलो गर्ने
गयानको ज्योति फैलाएर अन्धकार हर्ने
बिरिक्छ पनि उदार छन
दिन्छन मिठो माया
पौरखीलाइ फलफुल
बटुबालाइ छाया
पर्बतले पनि मालाइ शिक्षा दिदै भन्छ
कर्तब्य र आदर्शमा अटल बन्नु पर्छ
खोलापनि पुस्तकै हो
संसारले पढ्ने
लक्ष्य आफनो नछोडेरेर अधि अधि बढ्ने
कानै नेर भुनभुनाइ माहुरिले भन्छ
एकताले जस्तोसुकै काम पनि बन्छ
फुल भन्छ सधै मलाइ मिठोबास छर
काडै काडा बिचमापनि मुस्कुराउने गर